समाचार

तोलामा १५ सय घट्यो सुन

News Image

१५ जेठ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ३ सय रुपैयाँ थियो । उच्च मूल्यबाट भने सुनको भाउ तोलामा १० हजार १ […]

TOP