६ साउन, काठमाडौं । नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन खुलेको छ । जेठ २९ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हालको १० कित्ता बराबर ३.४७८३ कित्ताका दरले हकप्रद सेयरमा आवेदन खुलाएको छ । साउन २६ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । नियामक बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी साढे २ अर्ब पुर्याउनका […]