११ साउन, काठमाडौं । संसदीय समितिले कीर्तिपुरमा स्तरोन्नति भइरहेको त्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानको अवलोकन तथा अनुगमन गर्ने भएको छ । आइतबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले त्रिवि त्रिकेट मैदान अवलोकन गर्ने भएको हो । समितिले सोमवार दिउँसो २ बजे क्रिकेट मैदानको अनुगमन गर्ने समिति सभापति ठाकुरप्रसाद गैरेले जानकारी […]