समाचार

यू-२० महिला फुटबल टिमको बन्द प्रशिक्षणमा ४० खेलाडी छनोट

News Image

१५ जेठ, काठमाडौं । यू-२० राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरिएको छ । नेपाली यू-२० महिला टिमका मुख्य प्रशिक्षक याम बहादुर गुरुङ र उनको कोचिङ स्टाफले जिल्ला, प्रदेशको प्रारम्भिक छनोट चरण र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अन्तिम छनोट प्रक्रियापछि बन्द प्रशिक्षण प्रशिक्षणका लागि ४० खेलाडीको अन्तिम सूची छनोट गरेको अखिल […]

TOP