१५ जेठ, काठमाडौं । फरवार्डद्वय सावित्रा भण्डारी साम्बा र रेखा पौडेल थाइल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेका छन् । नेपाली राष्ट्रिय महिला फुटबल बुधबार मैत्रीपूर्ण खेलको लागि थाइल्याण्ड पुगिसकेको छ । युरोपमा व्यावसायिक फुटबल खेल्ने सावित्रा र युएईमा खेल्ने रेखा उतैबाट थाइल्याण्ड गएका हुन् । सावित्रा र रेखा बुधबारै थाइल्याण्ड पुगेको मुख्य प्रशिक्षक राजेन्द्र […]