समाचार

आज विगतका उतारचढावको सम्झना आइरहेको छ : माधव नेपाल

News Image

१५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गणतन्त्र दिवसको दिनमा विगतका अनेक उतारचढावको सम्झना आइरहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘आज गणतन्त्र दिवस मनाइरहेको बेलामा विगतका अनेक उतारचढावको सम्झना भइरहेको छ,’ अध्यक्ष नेपालले भने, ‘सानो दुःखले […]

TOP