समाचार

Live Update : गणतन्त्र दिवसः सडकमा उत्सव मनाउँदै एमाले, विपक्षमा राजावादी

News Image

१५ जेठ, काठमाडौं । आज गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीहरुले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । एमालेले प्रदर्शन सुरु गरिसकेको छ भने राजावादीहरुले एमालेको प्रदर्शन सकिएपछि सुरु गर्ने तयारीमा छन् । एमालेले गणतन्त्र दिवसको दिन उत्सव मनाउन साँस्कृतिक झाँकीसहितको प्रदर्शन गरेको छ । तर राप्रपासहितका राजावादीहरुले गणतन्त्र खारेज गरी राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित […]

TOP