समाचार

हलिउड सहरमा गुञ्जियो ‘नेपथ्य’

News Image

लस एन्जलस, अमेरिका । अमेरिकाको श्रृंखलाबद्ध यात्रामा रहेको सांगीतिक समूह ‘नेपथ्य’ले यहाँ भव्य प्रस्तुति दिएको छ । एनहायमस्थित ‘हाउस अफ ब्लुज’ हलमा स्थानीय समयअनुसार सोमबार बेलुकी ठीक ८ बजे सुरु भएको कन्सर्टमा ब्यान्डले लगातार दुई घण्टासम्म श्रोता-दर्शकलाई नचाएको थियो । ‘नेपालको परम्परागत आवाजलाई नेपथ्यले आधुनिक धुनहरूमा परिणत गरेर यहाँसम्म ल्याइपुर्‍याउनु हामीजस्ता श्रोताका लागि आफैँमा मीठो […]

TOP