समाचार

झलनाथको टिप्पणी– गणतन्त्र आम जनताको भएन, बजेटमा क्रान्तिकारी भूमिसुधारको ‘क’ पनि आएन’

News Image

१५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको गणतन्त्रको वर्ग स्वरुप पुँजीवादी भएको बताएका छन् । यसले मुठ्ठीभरका दलाल पुँजीपति वर्गको हितमामात्र भएको उनले बताए । आज गणतन्क्र दिवसको दिन आयोजित कार्यत्रमलाई सम्बोधन गर्दै खनालले भने, ‘यो गणतन्त्र मुठ्ठीभरका दलाल पुँजीपति वर्गका निम्तिमात्र स्थापित छ । यो गणतन्त्र विभिन्न किसिमका भ्रष्ट […]

TOP