१५ जेठ, काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा नेपाल समूह ‘के’ मा परेको छ । बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको ड्र मा नेपालसहित ताजकिस्तान, सिरिया र फिलिपिन्स समूह के मा परेका छन् । एसियाका ४४ टिमलाई विभिन्न ११ समूहमा विभाजन गरी प्रत्येक समूहमा ४-४ टोली हुनेछन् । नेपाल रहेको समूहको खेल आउँदो सेप्टेम्बरमा ताजकिस्तानमा […]