समाचार

गोसाइँकुण्ड जाँदा लेक लाग्ने तीर्थ यात्रीलाई सुरक्षा व्यवस्था

News Image

यात्रीका लागि काठमाडौँको बालाजुबाट धुञ्चेसम्म बस, हायसलगायत यात्रीवाहक सानाठूला सवारीसाधन सञ्चालनमा आएकाले धार्मिक यात्रामा सवारीसाधनको अभाव नहुने यातायता व्यवसायीले बताएका छन् ।

TOP