प्रायः विश्वका हरेकजसो ठाउँमा त्यहाँका महिलाको तुलनामा पुरुषहरुको कद अग्लो हुन्छ । यो केवल संयोग होइन, यसको पछाडि एउटा गहिरो वैज्ञानिक कारण रहेको पत्ता लागेको छ । हालै गरिएको अनुसन्धानले पुरुष र महिलाको सरीरको उचाइँमा हुने यस्तो अन्तर SHOX नामक जीन (वंशाणु) सँग सम्बन्धित भएको देखाएको छ। SHOX जीन के हो ? SHOX (Short Stature […]