समाचार

सरकारले सार्वजनिक संस्थानबाट पाउने लाभांश ३५ प्रतिशत घट्यो

News Image

१५ जेठ, काठमाडौं । सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश एक वर्षमै ३५ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७९/८०  मा सरकारले सार्वजनिक संस्थानबाट १३ अर्ब ७५ करोड लाभांश प्राप्त गरेकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड पाएको छ । अर्थमन्त्री विष्णु पैडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार लाभांश  ३५ प्रतिशत घटेको पाइएको […]

TOP