समाचार

भृकुटीमण्डपबाट फर्किए एमाले प्रदर्शनकारीहरू

News Image

१५ जेठ, काठमाडौं । गणतन्त्र उत्सव मनाउन भृकुटीमण्डप भेला भएका नेकपा एमालेका कार्यकर्ताहरु फर्किएका छन् । एमालेले गणतन्त्र उत्सव मनाउन विभिन्न स्थानमा सांस्कृतिक झाँकी सहितको प्रदर्शन निकालेको थियो । अहिले उनीहरु प्रदर्शन सकेर फर्किएका छन् । स्थानीय प्रशासनले एमाले प्रदर्शनका निम्ति दिउँसो २ बजेसम्मका लागि समय तोकेको थियो ।

TOP