चालु आवमा सबै बालीको उत्पादन बढ्ने, मसलाबालीमा धेरै फलफूलमा कम
चालु आर्थिक वर्ष २०८१/०८२ मा सबै बालीको उत्पादन सामान्यरूपमा बढ्ने अनुमान आर्थिक सर्वेक्षणले देखिएको छ । संसदमा प्रस्तुत भएको चालु आवको आर्थिक सर्वेक्षण अनुसार बालीहरुको उत्पादन बढ्ने अनुमान सार्वजनिक भएको हो ।