१५ जेठ,काठमाडौं । नेपालमा २० लाख ४९ हजार बढि कृषक घरधुरी सूचीकृत भएका छन् । किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ कार्यान्वयनमा आएसँगै विद्युतिय प्रणालीमा कृषक घरधुरी सूचीकृत हुन थालेको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म यस प्रणालीमा किसान सूचीकृतको संखा २० लाख नाघेको हो । सर्वेक्षण अनुसार […]