समाचार

बजेटको झोला बोकेर मन्त्रालयबाट निस्किए अर्थमन्त्री पौडेल

News Image

१५ जेठ, काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल यस वर्षको बजेटको झोला बोकेर सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद भवनतर्फ निस्किएका छन् । यस वर्षको बजेट भाषण  दिउँसो ३ बजे अर्थमन्त्री पौडेलले प्रस्तुत गर्दैछन् । अल्लोको झोलामा शीलबन्दी गरिएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुन लागेको हो । हेर्नुहोस् तस्वीहरूः  

TOP