समाचार

आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत

News Image

१५ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २२ (१) बमोजिम आर्थिक वर्ष २०८२/८३–२०८४/८५ त्रिवर्षीय मध्यमकालीन खर्च संरचनाको वार्षिक विकास कार्यक्रम स्वीकृत गरेको […]

TOP