समाचार

राजधानीमा सुरु भयो राजावादी प्रदर्शन (तस्वीरहरू)

News Image

१५ जेठ, काठमाडौं । राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजावादीहरु सडकमा निस्किएका छन् । राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन अहिले शान्ति बाटिका केन्द्रित हुँदैछ । हेर्नुहोस् तस्वीरहरू :       

TOP