१५ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दैछन् । नेपालको संविधान २०७२ मा भएको व्यवस्थाअनुसार जेठ १५ मा बजेट प्रस्तुत भइरहेको हो । बजेटसँगै विनियोजन विधेयक, आर्थिक विधेयक, पेस्की खर्च विधेयक, ऋण तथा जमानत सम्बन्धी विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि संसदमा प्रस्तुत […]