काठमाडौं । शिल्पी थिएटरमा एक साँझ । म दर्शक बनेर गएकी थिएँ, नाटक हेर्न । फर्किंदा मैले मेरै भित्री आवाजलाई भेटेँ । किनभने, म स्टेजअघि कतै हराएकी थिएँ । नाटकको नाम हो- ‘लस्ट एन्ड फाउण्ड’ । शीर्षक सुन्दा सामान्य लाग्न सक्छ, तर नाटकले जुन गहिराइमा हृदयस्पर्श गर्यो, यसलाई बयान गर्न शब्द कमै भेटिन्छन् । घिमिरे […]