समाचार

चालु आर्थिक वर्षमा ४ करोड ५२ लाख पटक स्वास्थ्य सेवा प्रदान

News Image

१५ जेठ, काठमाडौं । सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट आर्थिक वर्ष २०८१–०८२ को फागुन महिनासम्म कुल ४ करोड ५२ लाख ४२ हजार पटक स्वास्थ्य सेवा प्रवाह भएको छ । आर्थिक सर्वेक्षण २०८१–०८२ अनुसार अन्तरंग, बहिरंग र आकस्मिक सेवा गरी जम्मा ४ करोड ५२ लाख ४२ हजार पटक सेवा प्रदान गरिएको हो । यो संख्या गत […]

TOP