समाचार

विष्णु पौडेलले देखेका अर्थतन्त्रका प्रमुख चुनौती

News Image

अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रसामु प्रशस्त चुनौती रहेको बताएका छन् । आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक पेश गर्ने क्रममा अर्थमन्त्रीले चुनौतीहरुको फेहरिस्त प्रस्तुत गरे ।

TOP