समाचार

कांग्रेस महाधिवेशन ४ वर्षमा कहिल्यै भएको छैन, २०८३ को मंसिरअघि हुन्छ : सिटौला

News Image

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मंसिरसम्म भइसक्ने बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताए । सिटौलाले कांग्रेस महाधिवेशन चार वर्षमा कहिल्यै नभएको भन्दै २०८३ […]

TOP