समाचार

उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गरिने

News Image

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशमा उपभोक्ता आदत विस्तार गर्ने भएको छ । चालु आर्थिक वर्षको कजेट मार्फत सरकारले कालोबजारी, एकाधिकार, सिण्डिकेट अनुतिक क्रियाकलाप नियन्त्रण गरी बजारलाइ स्वाच्छ, प्रतिस्पर्धि र उपभोक्ता मैत्री बनाइनेछ । त्यसका लागि सब प्रदेशमा उपभोक्ता अदातको स्थापन गर्ने व्यवस्था चालु आवको बजेट छुट्याएको हो ।

TOP