समाचार

उड्डयन प्राधिकरणलाई विभाजन, कालोसूचीबाट हटाइने

News Image

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने घोषणा गरेको छ । यसबारे अहिले संसदमा विधेयक पुगिसकेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आव भित्र नेपाललाई यूरोपेली यूनियनको कालोसूचीसबाट समेत हटाउन आवश्यक काम गरिने बताए । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब […]

TOP