समाचार

पशु रोग नियन्त्रण गर्न साढे ५ करोड खोप उत्पादन गर्ने

News Image

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले पशुपन्छीलाई लाग्ने रोग नियन्त्रण गर्न ५ करोड ५० लाख डोज खोप उत्पादन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ८५ करोड खर्च गरेर खोप उत्पादन गर्ने घोषणा गरेका हुन् ।

TOP