समाचार

साढे ८ लाख पशुमा कृत्रिम गर्भाधान गराइने

News Image

१५ जेठ, काठमाडौं । नश्ल सुधारको कार्यक्रम मार्फत सरकारले ८ लाख ५० हजार पशुको कृत्रिम गर्भाधान गराउने भएको छ । पशुपालनको उत्पादकत्व वृद्धि गर्न सरकारले बजेट मार्फत कार्यक्रम घोषणा गरेको हा । आगामी आर्थिक वर्ष २०८२/८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मासु उत्पादन बढाउने घोषणा गरेका छन् ।

TOP