समाचार

फिल्म छायांकन स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने

News Image

काठमाडौं । सरकारले इन्डोर र आउटडोर चलचित्र छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले फिल्म स्टुडियो बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताएका हुन् । ‘इन्डोर तथा आउटडोर चलचित्र छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ’ उनले भने ।

TOP