१५ जेठ, काठमाडौं । कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने भएको छ । सहकारीका बतकर्ताको रकम फिर्ता गर्न स्थापना कोषमा सरकारले विउ पुँजी राख्ने भएको छ । साथै, सहकारीको वर्गीकरण र एकीकरण र संरचनागत सुधार गरिने व्यवुथा बजेटले गरेको छ । समस्या ग्रस्त सहकारीका बचतकर्ताको निक्षेप अणी तथा सञ्चालकको सम्पत्त […]