१५ जेठ, काठमाडौं । सरकारले रोजगारी र कामदारर खोज्न सहज हुने गरी रोजगार पोर्टल सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गदै यस्तो बताएका हुन् । उनले आगामी आवमा सबै प्रदेशमा रोजगार मेला आयोजनाको समेत घोषणा गरे । थप मुलुकसँग द्धिपक्षीय श्रम सम्झौता गरिने उनले बताए । वैदेशिक रोजगारीमा जाने […]