समाचार

सहकारीका बचतकर्ताको ५ लाखसम्मको बचत सुरक्षण गरिने

News Image

१५ जेठ, काठमाडौं । कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेट पढेर सुनाउँदै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी गराएका हुन् । त्यस्तै, सहकारीका बतकर्ताको रकम फिर्ता गर्न स्थापना कोषमा सरकारले बीउ पुँजी राख्ने पनि भएको छ । साथै सहकारीको वर्गीकरण र एकीकरण र संरचनागत […]

TOP