समाचार

विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्न दिइने

News Image

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत उद्यमशीलतामैत्री शिक्षाको प्रवर्द्धन गर्न विद्यार्थीलाई पनि काम गर्न दिने भएको हो । साथै सरकारले सेवाको प्रकृतिका आधारमा विद्यार्थीलाई सार्वजनिक निकायमा इन्टर्नको व्यवस्था गरिने मन्त्री पौडेलले […]

TOP