समाचार

विद्युत् उत्पादनमा विविधिकरण, निजी लगानी आकर्षित गर्ने लक्ष्य

News Image

१५ जेठ, काठमाडौं । सरकारले जलासययुक्त विद्युत् आयोजनालाई प्राथमिकता दिने बताएको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युत पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गरिने बताए । उनले ऊर्जाको महसुल फरक फरक बनाउने र विद्युतीकरण दुई वर्ष भित्र सक्ने लक्ष्य राखिएको जानकारी दिए । ग्रीन हाइड्रोजन उत्पादनमा निजी लगानी आकर्षित गरिने भएको […]

TOP