समाचार

शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट

News Image

१५ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट विजियोजन गरेका हुन् । आर्थिक वर्ष २०८१/०८२ मा २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको थियो ।

TOP