By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक क्षेत्रको प्रवर्द्धन, स्वरोजगार सिर्जना तथा उत्पादनमा आधारित अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिँदै उद्योग मन्त्रालयका लागि उक्त बजेट व्यवस्था गरिएको बताए ।