१५ जेठ, काठमाडौं । सरकारले दशौं राष्ट्रिय खेलकुदका लागि ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सुर्खेतमा आयोजना हुने भनिएको दशौँ राष्ट्रिय खेलकुदको लागि ५४ करोड बजेट विनियोजन गरेका हुन् । यसअघि अघिल्लो आर्थिक वर्षमै हुने तय भएको दशौँ राष्ट्रिय यखेलकुदका लागि ६० […]