By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
१५ जेठ, काठमाडौं । सरकारले आगामी आवमा राष्ट्रिय आर्थिक गणना गर्ने भएको छ । अर्थतन्त्र सँग सम्बन्धित तथ्यांकहरु संकलन गर्ने उद्देश्यले यस्तो गणना हुने गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक गणना आगामी आवमा सक्ने घोषणा गरेका हुन् ।