१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी समूहले गरेको प्रदर्शनमा एक व्यक्तिको मोबाइल र सुनको सिक्री हराएको छ । प्रदर्शनमा सहभागीको मोबाइल र सिक्री हराएकोको भन्दै भेट्नेले खबर गरिदिन अनुरोधसहित माइकिङ गरिएको छ । राजावादी प्रदर्शनका घुसपैठ भएको भन्दै राप्रपाका नेता, कार्यकर्ताले तीन जनालाई समातेर प्रहरीको जिम्मा समेत लगाएका छन् । राजसंस्था […]