By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
१५ चैत, काठमाडौं । सरकारले कर्णाली कोरिडोर निर्माणका लागि १ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गदै उक्त बजेट विनियोजन गरिएको बताए ।