१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष चिकित्साशास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि गर्ने भएको छ छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्दै चिकित्सा शास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि लगाइएको जानकारी दिए । ‘चिकित्सा शास्त्र र नर्सिङ लगायत प्राविधिक क्षेत्रको जनशक्ति अभाव हुन नदिन अध्ययन कोटा वृद्धि गरिनेछ। त्यसका लागि मापदण्ड […]