समाचार

विकास आयोजनाको ४ हजार ६ सय घटाइयो

News Image

१५ जेठ, काठमाडौं । सरकारले गत आवको तुलनामा यस वर्ष ४ हजार ६ सय आयोजना कटौती गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । सरकारले यस वर्ष ३ करोड भन्दा साना आयोजना संघीय बजेटमा नराख्ने घोषणा गरेको छ । सोही अनुसार आयोजनाका संख्या घटेको उनको भनाई छ ।

TOP