१५ जेठ, काठमाडौं । सरकारले सबै प्रदेशमा अटिजम तथा बौद्धिक अपंगता भएका बालबालिकाको पहिचान उपचार र पुनस्थापना सेवा पारम्भ गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सबै प्रदेशमा अटिजम तथा बौद्धिक अपंगता भएका बालबालिकाको पहिचान उपचार र पुनस्थापना सेवा पारम्भ गर्ने घोषण गरेका हुन् । त्यसैगरी मनोसामाजिक परामर्श […]