समाचार

रेलमार्ग निर्माण : काँकडभिट्टादेखि इनरुवासम्म रोक्का राखिएको जग्गा फकुवा हुने

News Image

१५ जेठ, विराटनगर । झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म रेलमार्ग निर्माणका लागि रोक्का राखेको जग्गा फुकुवा हुने भएको छ । बजेट भाषणका क्राममा अर्थमन्त्री विष्णु पौडेलले रोक्का फुकुवा गर्ने घोषणा गरेका हुन् । पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि पाँच वर्ष अघि रेखाङ्कन गरि निर्माण क्षेत्रको जग्गा रोक्का राखिएको थियो । जग्गा धनीले मुआब्जा नदिने भए रोक्का […]

TOP