१५ जेठ, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गरिब जनता रुने खालको आएको टिप्पणी गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बजेटबारे यस्तो बताएका हुन् । ‘यो बजेटलाई हेर्दा, बिचौलिया हाँस्ने र गरिब जनता रुने खालको छ,’ साहले भने, ‘यो बजेटले देशलाई झनै बर्बाद […]