१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आज जनमत संग्रह सम्पन्न भएको बताएका छन् । राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाको माग सहित सुरु भएको आन्दोलनको पहिलो दिन नै एउटा जनमत संग्रह भएको उनले बताएका हुन् । अध्यक्ष लिङ्देनले गणतन्त्रको पक्षमा नेकपा एमालेले आजै भृकुटीमण्डपमा निकालेको प्रदर्शनसँग आफ्नो प्रदर्शनलाई तुलना गर्दै […]