१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सडकबाटै अहिलेको संविधान च्यातेर नयाँ संविधान बनाउनुपर्ने अवस्था आउने बताएका छन् । राजावादीहरुले बिहीबार काठमाडौंको रत्नपार्कमा गरेको प्रदर्शनमा बोल्दै थापाले भने, ‘सडकबाटै संविधान च्योतर नयाँ संविधान जारी गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले बेलैमा समझदारीमा आउन म आग्रह गर्दछु ।’ उनले आन्दोलनाई जारी […]