समाचार

करण चौधरी भन्छन्- बजेट स्वागतयोग्य छ, खुसी छौं

News Image

१५ जेठ, काठमाडौं । नाडा अटो मोबाइल एशोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीले आगामी आर्थिक वर्षको बजेटले युवा र उद्यमीलाई सम्बोधन गरेको भन्दै खुसी व्यक्त गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । आगामी आर्थिक वर्षको बजेटले विशेषगरी नाडालाई अर्थपूर्ण रुपमा सम्बोधन गरेको उनले बताए । ‘यो बजेटले नाडालाई […]

TOP