समाचार

श्रीलङ्काका पूर्वमन्त्रीलाई भ्रष्टाचारको आरोपमा २५ वर्ष जेल सजाय

News Image

१५ जेठ, काठमाडाैं । श्रीलङ्काको एक अदालतले बिहीबार अपदस्थ राष्ट्रपति गोटाबाया राजपाक्षेको सरकारका दुई पूर्वमन्त्रीलाई ऐतिहासिक भ्रष्टाचारको मुद्दामा दशकौँको जेल सजाय सुनाएको छ । पूर्व खेलकुदमन्त्री महिन्दानन्द अलुथगामगे र पूर्व व्यापारमन्त्री अनिल फर्नान्डोलाई कोलम्बो उच्च अदालतले राज्यको कोषको पाँच करोड ३० लाख रुपैयाँ (एक लाख ७७ हजार डलर) दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरेको छ […]

TOP