१५ जेठ, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका लागि सरकारले ६ अर्ब ८ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार घोषणा गरेको बजेट खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै हो । यसअघि अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५० करोड बजेट विनियोजन भएको थियो । बजेटमा मुलुकको आर्थिक सामाजिक विकास र सेवा प्रवाहमा युवाको योगदान […]